पूर्व सांसद मैयादेवी श्रेष्ठको ९२, वर्षको उमेरमा नि,धन

२०७९ कार्तिक ६ गते, आईतवार

चितवन =६ कात्तिक । समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको नि,धन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा नि,धन भएको हो ।

उनको जम्न विस १९८७: असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो ।
नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १०, कठ्ठा जग्गा दान, दार्जलिङ्ग देखि शिक्षक वोलाएर पठनपाठन सुरु गराइन् । अहिले यो स्कूलमा कक्षा १२, सम्मको पढाइ हुन्छ।

भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११, देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।
२०४८ :सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२, वर्षसम्म सांसद

-काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान
चितवन कांग्रेसका लागि नारायणगढको मुटुमै भवन दान गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २०, लाख रुपैयाँ दान

नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान
प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान

पिस फेडेरेसनलाई भरतपुर ११, मा, नारायणचारी बाबालाई देवघाटमा महेश सन्यास आश्रम देवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुचलाई नारायणगढ लगायतलाई जग्गा दान
बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट वनाएर राखिने गरी दान

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal