सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै सा,उदी गएका केशव डेढ महिनामै का,ठको बाकसमा फर्किए

२०७९ कार्तिक ५ गते, शनिबार

सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै का ठको बाकसमा फर्किए । नवलपुर पूर्वी नवलपरासीको कावासोती नगरपालिका १०, निवासी ३३, बर्षीय केशवप्रसाद महतो यस अघि पनि कतार मलेसिया लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि नगएका होइनन् ।

 

वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक उनी डेढ महिना अघि वैदेशिक रोजगारीका लागि साउदी अरबिया गए ।बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै केही काम गर्ने भनेर स्थानीय स्तरमा इट्टाभट्टामा मजदुरी पनि गरेका थिए ।

 

तर संक्र,मणको जोखिमका कारण बढ्दै गएको काम पाउनै मुस्किल बढ्दै गएपछि उनी पुन परिवारको खुसीका लागि विदेश गएका थिए ।तर, यस पटकको वैदेशिक रोजगारीको यात्रा भने उनको सुखद भएन । साउदी अरब गएको डेढ महिनामै उनको निध’न भयो ।केशब साउदी पुगेको डेढ महिनामै सुतेकै अबस्थामा मृ त भेटिएका थिए ।

 

रोजगारीको शिलशिलामा साउदी अरेबिया गएको डेढ महिनामा ज्या,न गुमाएका कावासोतीका एक युवाको शब झन्डै एक महिनापछि घर आइपुगेको छ ।कावासोती दश मगरकोट का केशब प्रसाद महतोको शब सोमबार घर आइपुगेको हो । केशब साउदी पुगेको डेढ महिनामै सुतेकै अबस्थामा मृ,त भेटिएका थिए ।

 

सोमबार केशब को श व बाकसमा आइपुग्दा पुरै गाउँ नै शोकमग्न अबस्थामा थियो । ३३, बर्षीय केशब प्रसाद महतोको दुइ छोरीहरु छन् भने सोमबारनै उनको अन्त्यस्टी गरिएको छ ।उनका छोरीहरु कक्षा ४ र नर्सरी अध्ययनरत छन् ।

 

केशब प्रसाद महतोको शव ल्याउनको लागि हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) द्वारा सन्चालित सुरक्षित आप्रबासन परियोजना मार्फत सहजिकरण गरेको थियो ।

 

क्ष’ति’पूर्तिको लागि बैदेशिक रोजगार बोर्ड र इन्स्योरेन्स कम्पनीसँग कागजपत्रको प्रक्रिया अगाडि बढाईएको परियोजना सम्योजक रितुराम सोति थापाले बताए ।साउदीका एक हो टलमा कार्यरत महताको पुस २२, गते खाना खाइसकेपछि सुतिरहेकै अवस्थामा नि धन भएको हो ।

 

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal