लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने ब्यक्ति प,क्राउ।

२०७९ कार्तिक ४ गते, शुक्रबार

लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने ब्यक्ति प,क्राउ।

मिति २०७९।०७।०२ गते अं. १४:०० बजेको समयमा काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त हुन आएको ।

तत्कालै प्रहरी बृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृत सहितको टोली उक्त लजमा पुगी निम्न ब्यक्तिको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा निजको मोबाइल फोनमा गेष्‍ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित निजलाई नियन्त्रणमा लिइएको ।

निम्न-

प,क्राउ परेको ब्यक्ति:
१. जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं. १५ घर भई हाल का.जि का.म.न.पा वडा नं ३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो एण्ड क्याफेको म्यानेजर पदमा कार्यरत वर्ष ४२ को मुकेश माली ।

ब,रामद गरिएका दशी:
१. आइफोन १२ प्रो म्याक्स थान-१ ।

उक्त घ,टनाको सम्बन्धमा प्रकरण नं. ख) मा बरामद दशीसहित प्रकरण क) मा प,क्राउ परेका मुकेश माली उपर मुलुकी अ,पराध संहिता २०७४ को परिच्छेद-५ को सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता वि,रुद्धका कसूर अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मु,द्दामा श्री जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट दिन-५ को म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal