रामचन्द्र अधिकारी (काजि)स्वास्थ्यमा सुधार डिस्चार्ज हुँदै ।
२०७९ कार्तिक ३ गते, बिहीबार
काठमाडौँ; पाका अभिनेता रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्थालाई लिएर अफवाह फैलिएपछि उनले दुःख व्यक्त गरेका छन् । आफ्नो नि,धनको हल्ला फैलाएर परिवार र शुभचिन्तकलाई दुःख दिने काम गरेको भन्दै अधिकारीले आपत्ति व्यक्त गरेका छन् ।
म ठीक छु र केही दिनमा डिस्चार्ज हुन्छु । अधिकारीले भने । गलत हल्ला फैलिंदा यसले मेरो परिवार र आफन्तलाई गाह्रो भएको छ । कृपया त्यस्तो नगर्नु होला ।
कलाकार संघको टोली बुधबार चावहिल स्थित मेडिकेयर अस्पतालमा पुगेर अधिकारीलाई भेटेको थियो । उहाँको अवस्थामा सुधार भइरहेको छ र केही दिनमै डिस्चार्ज हुने तयारी छ ।भेटपछि अभिनेता गोपाल ढकालले जानकारी दिए ।
211 Views
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





