नेपालगञ्जमा घ,ट्यो हाे्स् उडाउने घ,टना जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अ’पराध भएको छ । हेर्नुस् समचार !

२०७९ कार्तिक २ गते, बुधबार

नेपालगञ्जमा जो कोहीका आँशु ब’ग्ने अ’त्यन्तै क्रुर अ’पराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अ’पहरण गरेर पा’लैपा’लो बला’त्का’र गरेको घ’टना बाहिर आएको छ ।

 

 

पुष्पा र उनका श्रीमानको सामान्य झ’गडा पश्चात सो घ,टना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँ’चेर फ्यालिदिए पश्चात सामान्य झ’गडा भएको थियो ।

 

 

त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अ’पहरण गरेर अडर झा’डिमा लगेर क’र’णी गरेका थिए ।

 

 

पुष्पाको मु;ख ‘थु’नेर, हा’त खु,ट्टा समाएर अडर झा’डिमा लामो समयसम्म ल’गातार पालै पाले ब,लात्कार गरिएको पीडि तले बताएकी छिन् । मा’धक प’दार्थ से’वन गरेका ती १९ जनाको समूहले सा’मूहिक क’रणीको समय पुष्पालाई याताना’ दिने, पिटने जस्ता अनै’तिक कामहरु पनि गरेका थिए ।

 

 

भर्खर विवाह गरेको ११ महिना पुगेकी पुष्पालाई साँ’झ ८ ब’जेबाट बिहान ५ बजे सम्म ल’गातार क’रणी गरेका थिए । आफूले न्या’य पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्याय’लयप्रति भरोसा रहेको उनी बताउँछिन् । मेरा लागि त्यो रात बज्रपात परेको छ । म ग’र्भवती समेत हुनसक्छु । अनेकौँ यौ’न रो’गपनि लाग्नसक्छ । मा’दक पदार्थले मातेका १९ जनाले पा”लैपालाे ब’लात्का’र गरेका’ छन् । हदैसम्मको कारबाही होस् । म त चाहान्छु उनीहरुलाई मृ’त्युद’ण्ड दिइयोस् । मृ’त्युको सुलीमा चढेको हेर्न पाउँदा मात्र आफ्ना आ’त्मा बाँच्ने उनको भनाई छ । रा’ति भएकाले उनीहरु सबैलाई आफू चिन्न नसक्ने उनको भनाई छ ।

 

 

 

 

 

 

268 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal