यीनै हुन् । अरिँगालले टो,केर ज्या,न गुमाउने आमा छोरी

२०७९ कार्तिक २ गते, बुधबार

सल्यान =अरिँगालको टोकाइबाट सल्यानमा आमाछोरीको मृ,,त्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-१ पटारे हामपाल निवासी २१, वर्षीया

शोभा बस्नेत र ४ वर्षीया छोरी प्राप्तिको मृ,त्यु भएको हो ।
सोमबार दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा उनीहरूलाई अरिँगालले टोकेको थियो।

अरिँगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थिति परोपकार अस्पतालमा ल्याइएको थियो । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला ।

थप उपचारका लागि कोहलपुर लैजाने क्रममा राति बाटोमै आमा छोरीको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

अरिँगालकै टोकाइबाट शोभाका अंकल २१, वर्षीय घाइते भएका छन् । उनको उपचार भइरहेको छ । अरिँगालले तीनजनालाई सँगै टोकेको थियो । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal