आँखीभौँ छे’ड्दा अनुहार फुलेर बेलुनजस्तै भयो, जसको असरले एक हप्ताभित्रै संसार छा,डिन्

२०७९ कार्तिक १ गते, मंगलवार

आ-फ्नै घरमा आँखीभौँ छे,डेका कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृ-त्यु भ-एको छ ।

१५ वर्षे इसाबेला इड्वार्डा सुसाले घा,तक सं’क्र-मणको सामना गर्नुपर्यो जसका कारण उनको अनुहार बेलुन झैं सुन्नियो भने उनका आँ-खा यति धेरै सु-न्निए कि ती सधैंका लागि ब-न्द हुन बाध्य भए ।

उनले ब्राजिलको मिनास गेराइ प्रान्तस्थित आफ्नो घरमा एक साथीको सहायताले आँखीभौँ छे-डेकी थिइन् ।

ती किशोरीले आँखाीभौँ छे-ड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति लिएकी थिइन् तर यसका लागि कसैले पनि अनुमति भने दिएका थिएनन् ।

आँखीभौँ छे-डेको तीन दिनपछि इसाबेलामा निकै ड,रलाग्दा लक्षण देखिन थाले । उनको आँखा वरिपरिका भाग असाध्यै सु-न्निएपछि अ-स्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृ,दयघात भयो ।

उनको शरीरले बाहिरको वस्तुलाई स्वी-कार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्कियो । त्यसपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा पुर्याइयो जहाँ उनलाई एक हप्तासम्म भेन्टिलेटर’मा राखियो ।

तर उनलाई ब-चाउन सकिएन । घ-टनाले उन’को परिवारलाई वि,क्षिप्त बनायो । उनको मृ,त्युपछि उनकी काकी जुर्सिनी डि सुसाले भनिन्, यो एउटी काकीको अनुनय ब’न्ति हो।

जसले हालै एक अति नै सुन्दर र विशेष छोरी गु,माएकी छिन् ।’ आफ्ना आमाबुवाले भनेको मान्नुहोस्, काकाकाकीले भनेको पनि सुन्नहोस् र आफ्ना हजुरबुवा–आमाको कुरालाई खेर जान नदिनुहोस् ।’

डाक्टरका अनुसार इसाबेला बाँचेकी भए पनि उनको दृष्टि गु’म्न सक्दथ्यो जहाँ उनले छेडेकी थिइन् । स्वास्थ्य अधिकारीले यस्ता जति पनि कुराहरु लाइसेन्स प्राप्त क्लिनिक वा विज्ञमार्फत् नै गराउनुपर्ने सल्लाह दिएका छन् ।

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal