निखिल र सञ्चिताका छोरा, अथर्व (नाईं नभन्नू ल ६) बाट डेब्यू गर्दै।

२०७९ कार्तिक १ गते, मंगलवार

काठमाडौं= अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलले छोरा अथर्व उप्रेतीले (नाईं नभन्नू ल ६ )फिल्म मार्फत बाल कलाकारको रूपमा डेब्यू गर्न लागेका छन् ।फिल्ममा उनी नव अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिने छन् ।

 

निर्देशक विकासराज आचार्यले अथर्व(नाईं नभन्नू ल ६)मा अभिनय गराउन लागेका हुन् । अथर्वले अभिनय गर्ने इच्छा देखाएपछि निखिल र सञ्चितासँगको सहमतिमा फिल्म खेल्न लागेका हुन् ।

 

(नाईं नभन्नू ल)’ को दोस्रो श्रृंखला देखि अनुभव रेग्मी बाल कलाकारको रुपमा देखिँदै आएका थिए । तर यस पटक भने बालकलाकारको रुपमा अभिनय गर्न नसुहाँउदो भएकाले फिल्ममा अनुभव रेग्मी केमियो भूमिमा देखिने भएका छन् ।

 

फिल्ममा अभिनेत्री आँचल शर्माको जोडीको रूपमा आर्शिवाद देखिने छन् ।

 

 

 

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal