देउवालाई ओलीको प्रश्न म लाइभ बहसका लागि तयार छु। तपाईं नि ?”
२०७९ कार्तिक १ गते, मंगलवार
काठमाण्डाै =नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष बहसका लागि प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आ ग्रह गर्नु भएको छ ।
आज मङ्गलवार फेसबुकमा लेख्दै एमाले अध्यक्ष ओलीले एजेन्डामा आधारित रहेर आफू बहस गर्न तयार रहेको जानकारी दिनुभएको हो । उहाँले लेख्नु भएको छ ।सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले लाइभ डिबे टमा आउन आग्रह गर्नु भएको छ ।
धेरै जसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी बीच एजेन्डामा आधारित बहसका लागि सुझाव दिनु भएको छ। चुनावकाे समयमा पश्चिमा देशहरूमा यस्तो डिबे ट हुने गरेको छ । म त यसका लागि तयार छु। देउवाजी नि
186 Views
ताजा
‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति
२०८३ असार २८ गते, आईतवार
‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति
२०८३ असार २८ गते, आईतवार
अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन
२०८३ असार २७ गते, शनिबार
अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ
२०८३ असार २७ गते, शनिबार
रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन
२०८३ असार २७ गते, शनिबारकाठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास
२०८३ असार २७ गते, शनिबार
कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास
२०८३ असार २७ गते, शनिबार
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
२०८३ असार २६ गते, शुक्रबार
गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने
२०८३ असार २६ गते, शुक्रबार
गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्यौँ, बचाउन सकेनौँः वीर अस्पताल
२०८३ असार २६ गते, शुक्रबार
‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
२०८३ असार २६ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





