२०७९ कार्तिक १ गते, मंगलवार

एक महिलाले चार हात र चार खुट्टा भएको बच्चालाई जन्म दिइन् ।

सामान्य प्रसवमा जन्मिएको यो बच्चाको चार हात र चार खुट्टा देखेर मानिसहरु छक्क परेका छन् । सुरुमा चिकित्सकको टोली पनि छक्क परे तर पछि कारण बताए ।

भारतको उत्तर प्रदेशको हरदोईमा एक महिलाले चार खुट्टा र चार हात भएको बच्चालाई जन्म दिएकी छन् ।

सुरुमा बच्चा पूर्णरुपमा स्वस्थ रहेको बताइएको थियो तर केही समयपछि बालकलाई लखनउको निजी अस्पतालमा लगिएको थियो ।यता, बालकको अवस्था थाहा पाउनासाथ अस्पतालमा भीड जम्मा हुन थालेको छ ।

वास्तवमा यो घटना हरदोई जिल्लाको शाहाबाद सीएचसीको हो। आजतकको अनलाइन रिपोर्टका अनुसार शनिबार राति एक महिलाले चार हात र चार खुट्टा भएको बच्चालाई जन्म दिइन् ।

सामान्य प्रसवमा जन्मिएको यो बच्चाको चार हात र चार खुट्टा देखेर मानिसहरु छक्क परेका छन् । सुरुमा डाक्टरको टोली पनि छक्क परे तर पछि उनीहरुले यसको सम्भावित कारण पनि बताए ।

ॐ चार हात चार खुट्टा भएको बच्चाको जन्म, मानिसहरूले भने-भगवान आउनुभएको छ ,

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal