अटो चलाएरै पबित्राले ठडाइन् ३ तले घर

२०७९ आश्विन ३१ गते, सोमबार

यति बेला हामी सिन्धुली जिल्लाको धिमाल गाउबाट यो खबर प्रस्तुत गर्दैछौ, जहा गाउमै पहिलोपटक अटो ल्याएर र चलाएर लाखौ आम्दानी गरेकी पबित्रा फुयालको बारेमा कुरा गर्दैछौ ।

गाउमा गाउलेले त के भने के भन्न बाकी राखेर तर यिनलाई आफनो परिबार र श्रीमानको साथले सधै हौसलानै दिईरहयो ।

कहिले पनि यिनको पाइला आफनो लक्ष्य र कामबाट एक इन्च पनि डगमगाएन, सधै एकत्रित भएर लागिन र आज यसरी यो ठा’उमा पुग्न सकिन ।

महिनाको करिब डेढ लाख हाराहारीमा कमाउने पबित्रा एकदमै स्वच्छ हृदय र मेहनती स्वभा’बकी छिन त्यसैले त गाउमा बिलिडङ घर ठडाएर बसेकी छिन ।

सुरुसुरुमा त गाउलेले कुरा काटदा धेरै रोईन तर अहिले बानी पर्यो सबैको साथ र पे्ररणाले अघि बढन झन मदत गर्यो यिनलाई ।

सधै दुखमात्र आउने हाम्रो समाजमा यि महिला’को यो प्रेरणादाययी जिबनको दु:खद कथाले सायद सबैको मनमा हौसला र उर्जा जगाउनेछ ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal