इङ्ग्ल्यान्डले १ खेलअघि नै जित्याे अस्ट्रेलियासँगकाे टी–२० शृङ्खला
अस्ट्रेलियासँगको तीन खेलकाे टी–२० शृङ्खला इङ्ग्ल्यान्डले एक खेलअघि नै जितेको छ ।
आज बुधवार क्यानबेरामा भएको दोस्रो खेल आठ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको हो ।
इङ्ग्ल्यान्डले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ विकेट गुमाएर एक सय ७० रनमात्रै बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४५ र टिम डेविडले ४० रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका साम कुरनले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले डेविड मलानको ८२ र मोइन अलीको ४४ रन मद्दतमा सात विकेट गुमाएर एक सय ७८ रन बनाएको थियो ।
बलिङतर्फ अस्ट्रेलियाका मार्कस स्टाेइनिसले तीन विकेट लिए । तेस्रो खेल पर्सि शुक्रवार हुनेछ । यस्तै आइतवारदेखि टी–२० विश्व कप क्रिकेट सुरु हुनेछ ।
ताजा
भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा
२०८२ फाल्गुन १६ गते, शनिबार
भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा
२०८२ फाल्गुन १६ गते, शनिबार
बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
२०८२ फाल्गुन ११ गते, सोमबार
सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
२०८२ फाल्गुन ११ गते, सोमबार
सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने
२०८२ फाल्गुन ११ गते, सोमबार
धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते
२०८२ फाल्गुन ११ गते, सोमबार
रौतहटको कर्फ्युमा थप कडाइ
२०८२ फाल्गुन १० गते, आईतवार
साहित्यकार प्रा.डा.यादव प्रकाश लामिछानेका चारओटा कृति लोकार्पण तथा परिचर्चा
२०८२ फाल्गुन १० गते, आईतवार
पूर्वराजाको अस्त्रले मुलुकमा तरंग
२०८२ फाल्गुन १० गते, आईतवार
मानसिक शान्तिको लागि मानिसहरू घुमफिर
२०८२ फाल्गुन १० गते, आईतवार
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





