दु:खद खबर : घरको पाँच तलाबाट खस्दा पानी पनि भन्न नपाई ज्यान गयो…

२०७९ आश्विन २६ गते, बुधबार

झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित एक घरमा एकदमै दु:खद घ,टना घटेको छ । तरकारी टिप्ने क्रममा घरको पाँचौ तलाबाट खसेर एकजना ६२ बर्षिय आमा मधु शर्मा आचार्यको असामयिक दु:खद नि,धन भएको छ ।

 

 

 

करेला टिप्दै गरेकि आमा करेला टिप्दाटिप्दै करेला सँगसँगै पाँच तलाबाट खसेपछी ठाउँको ठाउँ मृ,त्यु भएको छ । घरको छटबाट झरेकि ए कैचोटी रोडमा खसेकी थिइन ।यो घट,नाले पुरै टोललाई नै स्त ब्ध बनाएको छ परिवारमा आँसुका अबि रल धाराहरी बहिरहेका छन ।

 

 

 

स्थानीयहरुले एकदमै मुटुकाम्ने बयान दिएका छन । रोडमा उत्तानो परेको अबस्थामा आमाको श ब रहेको र त्यहाँ वरपर रगतैरगत रहेको कुरा एक स्थानीय महिलाले बताईन । एक स्थानीयले आमालाई ओल्टाईपल्टाई पनि गरेका रहेछन तर आमाको बाँच्ने सम्भावना शू न्य रहेको एक स्थानीय पुरुषले जानकारी गराए ।

172 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal