यि नै हुन् दोलखाका ६३ वर्षीय घ्याल्मो लामा जसले आफ्नी श्रीमतीको घाँटी क,सेर गरे ह,त्या, कारण यस्तो रहेछ।
बिहानै मादक पदार्थ से’वन गरेर रूपा क्षेत्री त्यसदिन आफ्ना श्रीमानको घरमा पुगिन्।दोलखाका ६३ वर्षीय घ्याल्मो लामा ललितपुरको हरिसिद्धीमा आफ्नी छोरीसँगै बस्थे। भदौ १६ गते बिहान करिब १० बजेतिर रूपा डेरामा पुगेर श्रीमान घ्याल्मोसँग झगडा गरिन् र दुई थप्पड हिर्काइन्।
उनीहरूबीच झगडा भएको त्यो पहिलो दिन थिएन। उनीहरूले सात वर्षअघि प्रेम विवाह गरेका थिए। बिहेको ६ महिनामात्रै उनीहरूको स’म्बन्ध राम्रो भयो। त्यसपछि सधैंजसो झगडामात्र। त्यसदिन पनि उनीहरूबीच झ’गडा भयो। रूपाले दुई थप्पड हिर्काएपछि घ्या’ल्मो घरबाट निस्किए। उनको पछि-पछि रूपा पनि निस्किइन्।
रिसमा हिँडेका घ्याल्मो एउटा माइक्रो भ्यानमा चढेर फुल्चोकीतिर लागे। उनलाई पछ्याउँदै रूपा पनि गोदावरीको अन्तिम स्टपसम्म पुगिन्।त्यहाँबाट हिँडेर उनीहरू फुल्चोकीको जंगलतर्फ लागे। फुल्चोकीको एक ठाउँमा पुगेर फेरि झगडा गर्न थालेका थिए। झगडा गर्दागर्दै रूपाले भनिन्, ‘कि म,र कि मलाई मा,रिदे।’
डाँडाको थाप्लोमा फूल्चोकीमाई छिन् भने नजिकै बौद्ध चैत्य। त्यहाँ डोरीमा थुप्रै ध्वजापता झुन्ड्याइको थियो। झोंक चलेपछि घ्याल्मोले त्यही डोरीले घाँटी क,सेर रूपाको ह ,त्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए। ह’त्या गरेपछि घ्याल्मो त्यहाँबाट फर्किए।त्यसदिन यता उनले सामान्य रूपमा आफ्नो दिन बिताउन थालेका थिए।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





