छोराको चि,ता जल्दै थियो। प हिरो खसेर बुवा सहित १३ जना पु,रिए

कालिकोट तिलागुफा नगरपालिका :४ का १८ वर्षीय हेमराज शाही मु,टु रोगी थिए। उनको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गर्ने मिति त,य थियो। दसैँ नजि किँदै थियो। परिवारका सदस्यले दसैँ मनाएर शल्यक्रिया गर्ने योजना बनाए। तर हेमराजले शनिबार प्रा,ण त्यागे। पछिल्लो पाँच दिनयता कालिकोटलगायत जिल्लामा लगातार वर्षा भइरहेको छ।
शनिबार बिहान हेमराजको श,व अन्त्योष्टि गर्न बुबा सहित ६० बढी मलामी घरबाट निस्किए। तिलागुफा–४ राचुलीमा नदी किनारमा शवमा दाग बत्ती दिइयो। दाग बत्ती दिनेमा थिए, हेमराजकै ६० वर्षीय बुबा कालीबहादुर शाही। घ,टना स्थलमा रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीले भने चिता जल्दा जल्दै माथिबाट पहिरो ख सेछ। भाग दौड भयो। चिता नजिकै रहेका उनका बुवा ४ नम्बर वडाका अध्यक्ष प्रसिद्ध शाही सहित १३ जनालाई प,हिरोले पुरेछ।
कोही भेटिएका छैनन्। सोही पहिरोले १० भन्दा बढी घर पनि बगाएको छ। चार घ ण्टा पैदल हिँडेर प्रहरी टोली आज घटना स्थल पुगेको छ।
बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ। बेपत्ता हुनेहरुमा हेमराजका बुबा कालीबहादुर शाही, वडाध्यक्ष प्रसिद्ध शाही, प्रशान्त शाही, मोतिलाल शाही, नरेश शाही, छत्र शाही, धनबहादुर शाही, अनील शाही, मानबहादुर शाही र खगेन्द्र शाही छन्।
उपमेयर शाहीले बेपत्ता हुनेहरु नजिकका आफन्त र नाता गोताका बढी छन्। कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बेपत्ता भए काहरुको खोजी कार्य जारी रहेको बताए।
अहिले पनि प हिरो जाने क्रम रोकिएको छैन। स्थानीयलाई कालिका माविमा राखिएको छ। बस्ती जोखिममा रहेको उपमेयर शाहीले जानकारी दिए। उनका अनुसार सो क्षेत्रमा इन्टरनेट, विधुत् सेवा अ वरुद्ध छ।
ताजा

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने
२०८१ माघ २६ गते, शनिबार
कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू
२०८१ माघ २६ गते, शनिबार
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
२०८१ माघ २६ गते, शनिबार
गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
२०८१ माघ २६ गते, शनिबार
आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व
२०८१ माघ २६ गते, शनिबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार