४ बर्षअगाडि बिदेश गएका श्रीमान नेपाल आएपछि फेसबुकमा अर्कै महिलाको फाेटाे अपलोड गरेर फ’रार श्रीमती छोरीको बि,चल्ली….
झापा जिल्लाको भद्रपुर निवासी जानुका तामाङ नाम गरेकी एक महिला आफ्नी आमा र दुई नाबालिक छोरीहरुको साथमा वैदेशिक रोजगारीमा गएपछि बेपत्ता भएका श्रीमानको खोजी गर्दै मिडियामा आएकिछिन ।
आजको घ,टना भने श्रीमानश्रीमतीबिचको झ”गडाले निम्त्याएको समस्याको बिषयमा रहेको छ । दुईचार पैसा कमाउने लोभमा नेपाली युबाहरु बिदेशीने क्रम पछिल्लो समय बढ्दो छ तर यहीँ वैदेशिक रोजगारीले नै पछिल्लो समय श्रीमानश्रीमतीविच हुने मनमुटाबका घ,टनाहरु बढाउँदै लगेको छ । आजको घ,टना पनि यस्तै प्रकृतिको रहेको छ ।
४ बर्षअगाडि बिदेश गएका श्रीमान नेपाल फर्केको एक हप्ता भईसक्दा पनि आफुसँग सम्पर्कमा नआएको बताउँदै सहयोगको अपेक्षाका साथ मिडियामा आएका छ्न ।
श्रीमानले आफ्नो फेसवुक आईडीबाट अर्कै महिलाको तस्बिर अपलोड गरेपछी छाँगाबाट खसेझै भएकिछिन उनी । कठै सानी छोरी भने अपाङ्ग रहिछिन, श्रीमानले यसो गर्दा श्रीमती र छोरीहरुको बि”चल्ली भएको छ ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





