४ बर्षअगाडि बिदेश गएका श्रीमान नेपाल आएपछि फेसबुकमा अर्कै महिलाको फाेटाे अपलोड गरेर फ’रार श्रीमती छोरीको बि,चल्ली….

२०७९ आश्विन २५ गते, मंगलवार

झापा जिल्लाको भद्रपुर निवासी जानुका तामाङ नाम गरेकी एक महिला आफ्नी आमा र दुई नाबालिक छोरीहरुको साथमा वैदेशिक रोजगारीमा गएपछि बेपत्ता भएका श्रीमानको खोजी गर्दै मिडियामा आएकिछिन ।

 

 

आजको घ,टना भने श्रीमानश्रीमतीबिचको झ”गडाले निम्त्याएको समस्याको बिषयमा रहेको छ । दुईचार पैसा कमाउने लोभमा नेपाली युबाहरु बिदेशीने क्रम पछिल्लो समय बढ्दो छ तर यहीँ वैदेशिक रोजगारीले नै पछिल्लो समय श्रीमानश्रीमतीविच हुने मनमुटाबका घ,टनाहरु बढाउँदै लगेको छ । आजको घ,टना पनि यस्तै प्रकृतिको रहेको छ ।

 

 

४ बर्षअगाडि बिदेश गएका श्रीमान नेपाल फर्केको एक हप्ता भईसक्दा पनि आफुसँग सम्पर्कमा नआएको बताउँदै सहयोगको अपेक्षाका साथ मिडियामा आएका छ्न ।

 

 

श्रीमानले आफ्नो फेसवुक आईडीबाट अर्कै महिलाको तस्बिर अपलोड गरेपछी छाँगाबाट खसेझै भएकिछिन उनी । कठै सानी छोरी भने अपाङ्ग रहिछिन, श्रीमानले यसो गर्दा श्रीमती र छोरीहरुको बि”चल्ली भएको छ ।

79 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal