नेपाल स्याङ्जा घर भई हाल जापान एकमहिने छोरीलाई छोडेर जापानको आकाशमा अस्ताइन सबिना….
एकमहिने छोरीलाई छोडेर जापानको आकाशमा अस्ताइन ४२ वर्षे सबिना नेपालीहरूको महान पर्वमा सबै रमाईरहेका छन । आफन्त भेटघाट चलिरहेको छ । यस्तै जमघट ४२ वर्षीय गीता कुमारी गुरुङ (सविना गुरुङ)को परिवारमा पनि हुनुपर्ने थियो ।तर दुर्भाग्य ८ वर्षपछि आफ़नो अर्कों सन्तानलाई यस धर्तीमा पदार्पण गराएको खुशीको १ महिना नबित्दै उनको परिवारमा बज्रपात परेको छ ।
नेपाल स्याङ्जा घर भई हाल जापानको गुन्मा केन इसेसाकी नगरमा श्रीमानसंगै ५ वर्षदेखि बस्दै आएकी सबिनाको एक महिना अघि सुत्केरी भएपश्चात् रक्तस्राव भैरहेर र त्यसको शल्यक्रियामार्फत उपचार गराउदा शनिवार राती ज्या,न गएको छ । निरन्तर रक्तस्राव नरोकिएको कारण उनको मृ,त्यु भएको अस्पतालले पारिवारिक स्रोतलाई जानकारी गराएको बुझिएको छ ।
सुत्केरी भएपश्चात नै निरन्तर रक्तस्राव हुने गरेको र स्थानीय अस्पतालमा उपचार गराइरहेको उनको स्वास्थ्य अवस्था असामान्य बनेपछि गुन्मा यूनिभर्सिटी हस्पिटल लगिएको र शल्यक्रियाको क्रममा सबिनाको ज्यान गएपनि बच्चा( छोरी) को स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली साझा समाज जापानका अध्यक्ष समेत रहेका समाजसेवी बुद्दी शेरचनले जानकारी गराए ।
“नेपालमा आमा र बहिनीको प्रतिक्षामा रहेका ११ वर्षीय छोरासहितले सबिनाको जीवित मुहार हेर्न नपाएपनि श,वलाई नेपाल लैजाने आवश्यक तयारीमा छौ” श्रीमान युवराजले आइतबार गुन्मा केन इसेसाकी सिटी श,व व्यवस्थान गृहमा राखिएको श्रीमतीको अन्तिम श्रद्धाञ्जली अर्पण कार्यक्रममा भावविहोल हुदै भने विदेशमा यस्तो दुर्भाग्य कसैलाई नपरोस जहा आमाको मुहार चिन्न नपाउदै छोरी टुहुरी भईन ५ वर्षदेखि आमा पर्खिएको छोराले आमाको मात्र श,व देख्नु पर्ने भयो ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





