डेंगु संक्रमितको संख्या ३४ हजार पुग्याे, ४४ जनाको मृ,त्यु

२०७९ आश्विन २४ गते, सोमबार

डेंगुको संक्रमणबाट ४४ जनाको मृ,त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृ,त्यु हुनेको संख्या ४४ पुगेको हो।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बि,रामी हुँदा ६ जनाको मृ,त्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।

 

याे पनि-  अहिलेको समयमा सानै उमेरमा नै कपाल फुल्ने स,मस्या बढ्दै गएको छ। वास्तवमा, कपाल पहिले सेतो हुनु भनेको त्यो व्यक्तिको लामो आयु हो।

तर, अहिले १३, १४ देखि १६ वर्षका किशोरकिशोरीहरूको पनि कपाल सेतो हुन थालेको छ। तर धेरैको ५० वर्षको उमेरसम्म पनि कपाल सेतो हुँदैन ।

आज हामी तपाईलाई यो समाचारमा बताउछौँ कि किन आजकल मानिसको कपाल सानै उमेरमा सेतो हुन थालेको छ ।

कपाल किन सेतो हुन्छ
लामो समयदेखि कपालको स,मस्यामा अनुसन्धान गरिरहेका अमेरिकाका केही छाला विशेषज्ञहरूले भने कि पिग्मेन्ट उत्पादन गर्ने कोशिकाले पिग्मेन्ट बनाउन बन्द गरेपछि कपाल सेतो हुन थाल्छ।

 

यसबाहेक कहिलेकाहीँ प्राकृतिक हाइड्रोजन पेरोक्साइड पनि कपालमा जम्मा हुन थाल्छ, जसका कारण कपाल सेतो हुन्छ।

सामान्यतया ३५ वर्षको उमेरमा सेतो कपालको समस्या  सुरु हुन्छ। एसियाली मानिसहरूमा ३० वर्षपछि र अफ्रिकी-अमेरिकी मानिसहरूमा ४५ वर्षपछि कपाल फुल्ने समस्या सुरु हुन्छ।

यी सबै क्षेत्रका करिब ५० प्रतिशत मानिसको कपाल ५० वर्षको उमेरमा धेरै हदसम्म सेतो हुन्छ। यदि सेतो मानिसको २५ देखि ३० वर्षको उमेरमा कपाल सेतो हुन थाल्छ भने, एसियाली मानिसको ३० देखि ३५ र अफ्रिकी-अमेरिकीमा ३५ देखि ३८ वर्षको उमेरमा कपाल सेतो हुन थाल्छ भने त्यसलाई समयपूर्व कपाल भनिन्छ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal