डेंगु संक्रमितको संख्या ३४ हजार पुग्याे, ४४ जनाको मृ,त्यु
डेंगुको संक्रमणबाट ४४ जनाको मृ,त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृ,त्यु हुनेको संख्या ४४ पुगेको हो।
यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बि,रामी हुँदा ६ जनाको मृ,त्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।
हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।
याे पनि- अहिलेको समयमा सानै उमेरमा नै कपाल फुल्ने स,मस्या बढ्दै गएको छ। वास्तवमा, कपाल पहिले सेतो हुनु भनेको त्यो व्यक्तिको लामो आयु हो।
तर, अहिले १३, १४ देखि १६ वर्षका किशोरकिशोरीहरूको पनि कपाल सेतो हुन थालेको छ। तर धेरैको ५० वर्षको उमेरसम्म पनि कपाल सेतो हुँदैन ।
आज हामी तपाईलाई यो समाचारमा बताउछौँ कि किन आजकल मानिसको कपाल सानै उमेरमा सेतो हुन थालेको छ ।
कपाल किन सेतो हुन्छ
लामो समयदेखि कपालको स,मस्यामा अनुसन्धान गरिरहेका अमेरिकाका केही छाला विशेषज्ञहरूले भने कि पिग्मेन्ट उत्पादन गर्ने कोशिकाले पिग्मेन्ट बनाउन बन्द गरेपछि कपाल सेतो हुन थाल्छ।
यसबाहेक कहिलेकाहीँ प्राकृतिक हाइड्रोजन पेरोक्साइड पनि कपालमा जम्मा हुन थाल्छ, जसका कारण कपाल सेतो हुन्छ।
सामान्यतया ३५ वर्षको उमेरमा सेतो कपालको समस्या सुरु हुन्छ। एसियाली मानिसहरूमा ३० वर्षपछि र अफ्रिकी-अमेरिकी मानिसहरूमा ४५ वर्षपछि कपाल फुल्ने समस्या सुरु हुन्छ।
यी सबै क्षेत्रका करिब ५० प्रतिशत मानिसको कपाल ५० वर्षको उमेरमा धेरै हदसम्म सेतो हुन्छ। यदि सेतो मानिसको २५ देखि ३० वर्षको उमेरमा कपाल सेतो हुन थाल्छ भने, एसियाली मानिसको ३० देखि ३५ र अफ्रिकी-अमेरिकीमा ३५ देखि ३८ वर्षको उमेरमा कपाल सेतो हुन थाल्छ भने त्यसलाई समयपूर्व कपाल भनिन्छ।