ससु-राली जाँदा लाम-खुट्टेले टोकेपछि विष्णुले श्रीमती र साली लाई गो,ली हा,नेर मा,रिदिए
ससुरालीमा बस्दा आफूलाई लामखुट्टेले टोकेको रि’समा सेनामा कार्यरत एक युवकले आफ्नी श्रीमती र सालीलाई गो,ली हा,निदिएका छन् ।
भारतको बिहारको राजधानी पटनामा भारतीय सेनामा कार्यरत ती युवकले गुडिरहेको कारमा श्रीमती र सालीलाई गो’ली हा,नेका हुन् ।पछि उनले आफूलाई पनि गो, ली हानेर आ, त्म ह,त्या गरेका छन् ।
जानकारीका अनुसार विष्णु शर्मा नामका ती सैनिक जवानलाई डेंगुको सं,क्रमण भएको थियो । उनले आफू ससुरालीमा बसेका बेला त्यहीँ आफूलाई लामखुट्टेले टो,केका कारण डेंगु भएको शंका गरेका थिए ।
उनले आफ्नो शंका कारमा जाँदै गरेका बेला श्रीमती र सालीलाई बताए तर उनीहरुले विष्णुको कुराको वि,रोध गरे ।
उनीहरुले आफ्नो कुराको विरोध गरेपछि विष्णुलाई रि’स उठ्यो र उनले कारमै दुवैलाई गोली हानिदिए । बिहार रेजिमेन्टको बटालियन ७ का जवान विष्णुले ससुरालीमा लामखुट्टेले टोकेको सजाय श्रीमती र सालीलाई दिए र आफूलाई पनि गो,ली हाने ।
एकै परिवारका तीन जनाको मृ,त्युपछि भोजपुरको लालगंज गाउँमा शो’कको माहोल छ । गाउँमा कसैले बुझ्न सकिरहेका छैनन् कि यो स्थितिमा पी,डित परिवारलाई कसरी सान्त्वना दिने ।
ससुरालीमा विष्णुकी साली डिम्पलको बिहे थियो । यसैमा सहभागी हुन उनी ससुराली गएका थिए । त्यही क्रममा उनलाई डेंगु भयो जसका कारण उनको मानसिक स्थिति थप बि,ग्रियो ।
परिवारका दस्यले आइतबार उनलाई उपचारको लागि एम्स अस्पताल लैजाँदै थिए । यही क्रममा उनले गोलीकाण्ड गरेका हुन् ।
कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरका अनुसार गाडीमा विष्णुले ससुरालीमा भएका लामखुट्टेका कारण आफूलाई डेंगु भएको बताएका थिए जसको उनकी श्रीमती र सालीले विरोध गरे ।
यही कुरामा रि,साएका विष्णुले आफ्नो लाइसेन्सवाला पेस्तोल निकालेर दुवैलाई गोली हानिदिए । अगाडि बसेका मिथिलेशले उनका दुई सन्तानलाई भने गाउँलेको सह योगमा बचाए ।साभार – डी.सी नेपाल
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





