चालक भन्छन्- कम क्ष,ति गराउन सडक छेउँमै बस प,ल्टाउन खोजे तर सकिनँ

२०७९ आश्विन २३ गते, आईतवार

बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-२२ स्थित तीन नम्बर पुलको मोडमा बस बिहीबार बिहान बस दु’र्घटना हुँदा १६ जनाको मृ’त्यु भएको छ।

दु’र्घटनामा २५ जना घा’इते भएका छन्। नारायणघाटबाट वीरगन्जतर्फ आउदै गरेको बाप्र–०६–००१ख ०११० यात्रुबस पथलैया–हेटौंडा सडक खण्डअन्तगर्त पर्ने तीन नम्बर पुलको घुमाउरो बाटोबाट तल ख,सेको थियो।

४० जनाभन्दा बढी यात्रु बोकेको बस सडकबाट तल खस्दा क्षतविक्षत बनेको थियो। दु’र्घटनामा परी मृ’त्यु भएका १० पुरुष र ६ महिलामध्ये १४ जनाको सनाखत भएको छ।

प्रहरीका अनुसार जीतपुर-सिमरा २२ का २८ वर्षीय सुरेश विक, कलैया उपमहानगरपालिका-२ का ४१ वर्षीय लिलाराज चौधरी, कलैया-१० की ३६ वर्षीया नाजलिन खातुन छन्।

सोही ठाँउका २६ वर्षीय इताजत अंसारी, चितवन खैरहनी नगरपालिका-५ बुडौलीका ६३ वर्षीया नन्दकुमारी पुडासैनी, सोही ठाँउका ३५ वर्षीय मनोरथ पुडासैनी, चितवन कालिका नगरपालिकाका-१५ वर्षीय सफल कंडेल,वीरगन्ज महानगरपालिका-१६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया रहेका छन्।

सोही ठाँउकी ३६ वर्षीया मुन्नीदेवी चौरसिया, हेटौंडा उपमहानगरपालिका-७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाँउकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, ओखलढुंगाका लालबहादुर बोगटी, गोर्खाका ३५ वर्षीय अम्बिका कंडेल, जनकपुर उपमहानगरपालिका-५ का ५० वर्षीय सन्तोषकुमार राय छन्।

मृ’तक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

दु’र्घटनमा घा’इते भएकाहरूको हेटौंडास्थित चुरेहिल अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार चुरेहिल अस्पताल हेटौंडामा बसचालक स्याङजा आदिखोला ६ का दिप्तीनारायण ढकाल, वीरगन्ज-१४ का अनवर अंसारी, जीतपुर-सिमरा २१ का आएन बम्जन, कलैया-१४ घर भई हालः हेटौंडा बस्ने ५ वर्षीय अनस आलम, भरतपुर उपमहानगरपालिका-१२ का १६ वर्षीया रीतिका चौधरी, उनकी बहिनी १२ वर्षीया प्रिती चौधरी, पर्सा पकाहामैनपुर गाँउपालिका-४ का २० वर्षीय सन्देश यादव उपचाररत छन्।

त्यसैगरी चितवन मेडिकल कलेजमा नाम नखुलेको एक महिलासहित वीरगन्ज-१६ की २ वर्षीया साक्षी चौरसिया, ९ वर्षीय दिब्य चौरसिया, ३५ वर्षीया लक्ष्मीयादेवी, २२ वर्षीया रविना चौधरी,छन।

२५ वर्षीय सन्दीप चौरसिया, खैरहनी ८ का ५४ वर्षीय भिमसेन अधिकारी, सोही ठाँउका ३८ वर्षीय रविना अधिकारी, १७ वर्षीय सन्देश अधिकारी, १४ वर्षीय सृष्टी अधिकारी, हेटौंडा-१४ की मन्जुकुमारी लोप्चन, ७ वर्षीया सुवानी घिसिङ, १२ वर्षीय विज्ञान घिसिङ, १४ वर्षीय अमृत लोप्चन र १४ वर्षीय प्रशान्त स्याङतानको उपचार भइरहेको छ।

 

 

221 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal