ससु-राली जाँदा लाम-खुट्टेले टोकेपछि विष्णुले श्रीमती र साली लाई गो,ली हा,नेर मा,रिदिए

२०७९ आश्विन २३ गते, आईतवार

ससुरालीमा बस्दा आफूलाई लामखुट्टेले टोकेको रि’समा सेनामा कार्यरत एक युवकले आफ्नी श्रीमती र सालीलाई गो,ली हा,निदिएका छन् ।

भारतको बिहारको राजधानी पटनामा भारतीय सेनामा कार्यरत ती युवकले गुडिरहेको कारमा श्रीमती र सालीलाई गो’ली हा,नेका हुन् ।पछि उनले आफूलाई पनि गो, ली हानेर आ, त्म ह,त्या गरेका छन् ।

जानकारीका अनुसार विष्णु शर्मा नामका ती सैनिक जवानलाई डेंगुको सं,क्रमण भएको थियो । उनले आफू ससुरालीमा बसेका बेला त्यहीँ आफूलाई लामखुट्टेले टो,केका कारण डेंगु भएको शंका गरेका थिए ।

उनले आफ्नो शंका कारमा जाँदै गरेका बेला श्रीमती र सालीलाई बताए तर उनीहरुले विष्णुको कुराको वि,रोध गरे ।

उनीहरुले आफ्नो कुराको विरोध गरेपछि विष्णुलाई रि’स उठ्यो र उनले कारमै दुवैलाई गोली हानिदिए । बिहार रेजिमेन्टको बटालियन ७ का जवान विष्णुले ससुरालीमा लामखुट्टेले टोकेको सजाय श्रीमती र सालीलाई दिए र आफूलाई पनि गो,ली हाने ।

एकै परिवारका तीन जनाको मृ,त्युपछि भोजपुरको लालगंज गाउँमा शो’कको माहोल छ । गाउँमा कसैले बुझ्न सकिरहेका छैनन् कि यो स्थितिमा पी,डित परिवारलाई कसरी सान्त्वना दिने ।

ससुरालीमा विष्णुकी साली डिम्पलको बिहे थियो । यसैमा सहभागी हुन उनी ससुराली गएका थिए । त्यही क्रममा उनलाई डेंगु भयो जसका कारण उनको मानसिक स्थिति थप बि,ग्रियो ।

परिवारका दस्यले आइतबार उनलाई उपचारको लागि एम्स अस्पताल लैजाँदै थिए । यही क्रममा उनले गोलीकाण्ड गरेका हुन् ।

कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरका अनुसार गाडीमा विष्णुले ससुरालीमा भएका लामखुट्टेका कारण आफूलाई डेंगु भएको बताएका थिए जसको उनकी श्रीमती र सालीले विरोध गरे ।

यही कुरामा रि,साएका विष्णुले आफ्नो लाइसेन्सवाला पेस्तोल निकालेर दुवैलाई गोली हानिदिए । अगाडि बसेका मिथिलेशले उनका दुई सन्तानलाई भने गाउँलेको सह योगमा बचाए ।साभार – डी.सी नेपाल

 

101 Views

ताजा

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal