भाट भटेनीको दसैँ अफर , ३० सेकेन्डमा सामान छान्नुस् सित्तैमा लैजानुस् ।

२०७९ आश्विन १२ गते, बुधबार

धनगढी=धनगढीस्थित भाटभटेनी सुपर मार्केटले दसैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ। जसअन्तर्गत प्रत्येक स्टोरबाट तीन,तीन जना ग्राहकले ३० सकेन्डमा छान्न सकेजति सामान पैसा नतिरी लैजान पाउने छन्।

त्यस्तै विभिन्न सामग्रीमा १० देखि ३० प्रतिशत सम्मको छुटको योजना पनि सुपर मार्केटले ल्याएको छ। विभिन्न कम्पनीका ब्रान्डेड बिस्कुट, साबुन, स्याम्पु, सबै प्रकारका गार्मेन्ट, सारी, कुर्ता र फुटवेयरमा १० प्रतिशत र गोल्डस्टार कम्पनीका फुटवेयरमा १५ प्रतिशत छुटको अफर रहेको सुपर मार्केट धनगढीका व्यवस्थापक विनोद भट्टराईले बताए।

  1. पेय पदार्थमा १० देखि २० प्रतिशतसम्म छुटका साथै ग्रोसरी आइटममा एक सामान खरीद गर्दा अर्को उपहार दिने योजना समेत ल्याएको उनले बताए। इलेक्ट्रोनिक सामग्रीहरू टीभी, फ्रिज, वासिङ मेसिन लगायतका सामानमा ३० प्रतिशत  सम्म छुट रहेको र चिनी प्रतिकेजी ६९ रुपैयाँमा बिक्री भइरहेको भट्टराईले बताए।”
191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal