हराएको पाँच दिनपछि महिलाको शव यस्तो अवस्थामा फेला !
असोज ६ गतेदेखि सम्पर्कविहीन भएकी बागलुङ नगरपालिका–३ निवासी मंगलादेवी शाक्यको पाँच दिनपछि आज शव फेला परेको छ।
घरबाट एक्कासी सम्पर्कविहीन भएकी शाक्य बागलुङ नगरपालिका–१ लाम्पाटा स्थित निरयघाट जाने बाटोमा मृ,त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सामान्य बिरामी रहेकी शाक्य ६ गते बिहान घरबाट निस्किएको परिवारले जनाएको छ।
घरबाट निस्किएकी शाक्य लामो समयसम्म नफर्केपछि खोजी कार्य गर्ने क्रममा रामरेखा स्थित लाम्पाटा नजिकै भीरमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए।
बाटोभन्दा केही तल शव फेला परेको देखिएकाले उहाँ लडे जस्तो देखिन्छ, थप अनुसन्धान हुँदै छ’, थापाले भने। शव कानूनी प्रकृया पुर्याएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





