आफ्नै साथी सौ,ता बनेर आएपछि एक महिला रु,दै मिडिया मा

२०७९ आश्विन १२ गते, बुधबार

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको म,नमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि,कृतीहरु फैलिरहेका छन ।

श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फ,रार हुने श्रीमान र छोराछोरी र श्रीमानको बि,चल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

 

आजको घ,टना भने श्रीमानश्रीमतीबिचको झ,गडाकै बिषयमा रहेको छ । मोहनबहादुर दाहाल नाम गरेका श्रीमानले आफ्नै पत्निको साथी भगाएको बताउँदै छोरीको साथमा एक महिला हारगुबार गर्दै मिडियामा आएकीछिन ।

आफ्नो साथी पनि बिबाहित रहेको हाल साथीको श्रीमान बिदेश रहेको कुरा उनले बताईन । श्रीमानले उक्त महिलासँग सिन्दुरपोते गरेर अँगालो मारेको फोटो भेटेको कुरा खुलाईन ।

श्रीमानलाई घरपरिवारमा नै लाखौ बार खोजी गर्दा पनि श्रीमान सम्पर्कमा नआएपछि आफु मिडियामा आउन बाध्य भएको उनको भनाई छ ।

घरबाट काठमाडौं काम गर्न जान्छु भनेर हिडेका श्रीमानले पैसा पनि नपठाउने र फोन पनि नगर्ने गरेको उनको भनाई छ ।

बिदेश बस्दा समेत श्रीमानले नानीहरुलाई कहिल्यैका दिनमा खर्चबर्च नपठाईदिएको उनको गु,नासो छ ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal