कस्तो अचम्म मृ,त्यु भएको ( ५००) बर्षपछि लिए पुन र्जन्म पुर्बजन्मको दु:खद कहानी भिडियो हेर्नुस ।

२०७९ आश्विन ९ गते, आईतवार

पुनर्जन्मको बारेमा त तपाईंलाई पक्कै पनि थाहा नै होला । यदि एउटा मानवले मृ,त्यु भैसकेपछी पुन, मानबकै रुपमा दोस्रो जन्म लिन्छ भने त्यसलाई हामी पुनजन्म भन्ने गर्छौ । हुन त पुनर्जन्ममा हाम्रो नेपाली समाज त्यति बिश्वास भने राख्दैन र यसलाई एउटा अ न्धबिश्वास बाहेक केही मान्दैन ।

 

तै पनी कतिपय मान्छेहरुले भने पुनर्जन्ममा बिश्वास गरेको पाईन्छ । आजको घटना पनि पत्यार नै नलाग्ने खालको पुनर्जन्म सँग नै सम्बन्धित रहेको छ । सुबास गुरुङ नाम गरेका एक पुरुष आफ्नो मृ,त्यु भएको ५००, बर्ष भएको बताउँदै आफुले पुनर्जन्म पाएको बताउँदै मिडियामा आएका छन ।

 

आफुलाई पुनर्जन्मको बारेमा सबै याद रहेको उनले बताएका छन । पुर्बजन्ममा आफ्नो नाम धर्मबिर गुरुङ रहेको र घर क्षेत्री र गुरुङ मिसीएको प्युठानको गाउँ रहेको उनले जानकारी गराए । उनले खलङ्गामा रहेको झाक्री थानको बारेमा पनि बताएका छन । हाल भारतको आसाममा रहदै आएका उनी आफ्नो पुर्खा हरुको खोजीमा रहेका छन ।

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal