बुटवलका कलाकार (राजु महोत्रा) गरे आ,त्मा ह,त्या

२०७९ आश्विन ७ गते, शुक्रबार

बुटवल= बुटवलका कलाकार राजु महोत्राले झु,ण्डिएर आ,त्म ह,त्या गरेका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झु,ण्डिएर आ,त्म ह,त्या गरेका हुन् ।

अन्दाजी ३५ वर्षिय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसंग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको श,ब पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल लगिएको छ ।

 

घ,टनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी
कार्यालय बुटवलले जनाएको छ ।
महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारिता संगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए । आ,त्म ह,त्याको कारण खुलिनसकेको प्रहरीले बताएको छ ।

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal