टुकुचा खोला खोज्दा भेटिएको गाडीको ड,र लाग्दो रहस्य बाहिरियो।
टुकुचा खोला खोज्दा भेटिएको गाडीको ड,र लाग्दो रहस्य बाहिरियो।राजाले चढ्ने गाडी जमिन मुनी अरु के के होला ? पूरा जानकारी का लागि हेर्नुस भिडियो ।
अन्य समाचार = असाेज ४ गते | पछिल्लो २४ घण्टामा देशभर ७४ जना को,रोना संक्र,मित थपिएका छन् । सोही अवधीमा थप १ सय ६० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरणअनुसार थप ३ हजार ४ सय १२ नमुना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकाका ३जिल्ला मध्ये काठमाडौँमा १३ ललितपुरमा १ र भक्तपुरमा १ जना गरी उपत्यकामा १५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै देश भर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ हजार ५ सय ५८ र संस्थागत आइसोलेसनमा ६१ जना रहेका छन् ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १९ जना र भेन्टी लेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज को,रोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या पनि शून्य रहेको छ ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





