टुकुचा खोला खोज्दा भेटिएको गाडीको ड,र लाग्दो रहस्य बाहिरियो।
टुकुचा खोला खोज्दा भेटिएको गाडीको ड,र लाग्दो रहस्य बाहिरियो।राजाले चढ्ने गाडी जमिन मुनी अरु के के होला ? पूरा जानकारी का लागि हेर्नुस भिडियो ।
अन्य समाचार = असाेज ४ गते | पछिल्लो २४ घण्टामा देशभर ७४ जना को,रोना संक्र,मित थपिएका छन् । सोही अवधीमा थप १ सय ६० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरणअनुसार थप ३ हजार ४ सय १२ नमुना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकाका ३जिल्ला मध्ये काठमाडौँमा १३ ललितपुरमा १ र भक्तपुरमा १ जना गरी उपत्यकामा १५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै देश भर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ हजार ५ सय ५८ र संस्थागत आइसोलेसनमा ६१ जना रहेका छन् ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १९ जना र भेन्टी लेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज को,रोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या पनि शून्य रहेको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





