मकैबारीमा फेला पर्यो खुट्टा छु,ट्टिएको अवस्थामा १० वर्षीय बालक काे श,व

२०७९ आश्विन ४ गते, मंगलवार

रुकुमपश्चिममाको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको श,व क्ष,तविक्षत अवस्थामा फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको श,व घर नजिकैको मकै बारीमा फेला परेको हो ।

विजयकी आमा मकै बारीमा गएका बेला श,व देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको श,व बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अ’ङ्ग नभएको अवस्थामा भेटिएको छ ।

स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए।

त्यस्तै यता पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एक:जनाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृ,त्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डे’ङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृ, त्यु भएको हो ।

अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा भेटिएका डेङ्गुका बिरामी’मध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।

जिल्लामा हाल’सम्म चार सय २९ जनामा डेङ्गुको स,ङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परी’क्षणका क्रममा उनी’हरुमा डेङ्गु देखिएको हो ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरीको इन्ट्री

२०८३ असार १६ गते, मंगलवार

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक

२०८३ असार १४ गते, आईतवार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal