मकैबारीमा फेला पर्यो खुट्टा छु,ट्टिएको अवस्थामा १० वर्षीय बालक काे श,व
रुकुमपश्चिममाको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको श,व क्ष,तविक्षत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको श,व घर नजिकैको मकै बारीमा फेला परेको हो ।
विजयकी आमा मकै बारीमा गएका बेला श,व देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको श,व बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अ’ङ्ग नभएको अवस्थामा भेटिएको छ ।
स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए।
त्यस्तै यता पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एक:जनाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।
उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृ,त्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डे’ङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृ, त्यु भएको हो ।
अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।
जिल्लामा भेटिएका डेङ्गुका बिरामी’मध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।
जिल्लामा हाल’सम्म चार सय २९ जनामा डेङ्गुको स,ङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परी’क्षणका क्रममा उनी’हरुमा डेङ्गु देखिएको हो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





