विदेश जाँदै हुनु हुन्छ भने एकपटक पढ्नुहोस् सरकारको नयाँ नियम , नत्र एयरपोर्टबाटै फर्किनु पर्ला..

२०७९ आश्विन ४ गते, मंगलवार

काठमाण्डौ – भिजिट भिसामा विदेश घुम्न जानेहरूले अब टिकट काट्नुअघि नै अध्यागमन विभागबाट अनु मति लिन पर्ने भएको छ ।

 

 

गृह मन्त्रालयले गएको सा उन ३० गते मन्त्री स्तरबाटस्वीकृति गरेको पर्यटक भिसामा विदेश प्रस्थान अनु मति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ ले यस्तो व्यवस्था गरेको हो । यो कार्यविधिले गरेका व्यवस्थाहरू गृह मन्त्रालयबाट कार्यविधि स्वीकृति भएको ६० दिन अर्थात् आउँदोकात्तिक महिनादेखि लागू हुनेछ ।

 

 

पहिलो चरणमा खाडीका देशहरू, मलेसिया, अफ्रिकी देशहरू तथा दक्षिण अमेरिकी देशमा पर्यटक भिसामा जाने नेपा लीका लागि यसले गरेको व्यवस्था लागू हुनेछ ।यो कार्यविधिले सरकारी कर्मचारी, जनप्रतिनिधिदेखि विभिन्न क्षेत्र तथा पेसा व्यवसायमा आबद्धहरू र अन्य व्यक्तिहरूका लागि विभिन्न व्यवस्था गरेको छ ।

 

 

कार्यविधिले तोकेका देशमा पर्यटक भिसामा जानेहरूले जहाजको टिकट काट्नुअघि अध्यागमन विभागबाट स्वीकृति लिनु पर्नेछ ।

 

 

कार्यविधि अनुसार, भिजिट भिसामा विदेश घुम्न जान चाहने नेपाली नागरिकले त्यसको स्वीकृतिका लागि विभागको अनलाइनप्रणालीमार्फत कम्तीमा सात दिनअघि नै निवेदन दिन पर्छ । अहिले अनलाइन प्रणाली बनिरहेको गृह मन्त्रा लयले जनाएको छ ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal