विदेश जाँदै हुनु हुन्छ भने एकपटक पढ्नुहोस् सरकारको नयाँ नियम , नत्र एयरपोर्टबाटै फर्किनु पर्ला..
काठमाण्डौ – भिजिट भिसामा विदेश घुम्न जानेहरूले अब टिकट काट्नुअघि नै अध्यागमन विभागबाट अनु मति लिन पर्ने भएको छ ।
गृह मन्त्रालयले गएको सा उन ३० गते मन्त्री स्तरबाटस्वीकृति गरेको पर्यटक भिसामा विदेश प्रस्थान अनु मति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ ले यस्तो व्यवस्था गरेको हो । यो कार्यविधिले गरेका व्यवस्थाहरू गृह मन्त्रालयबाट कार्यविधि स्वीकृति भएको ६० दिन अर्थात् आउँदोकात्तिक महिनादेखि लागू हुनेछ ।
पहिलो चरणमा खाडीका देशहरू, मलेसिया, अफ्रिकी देशहरू तथा दक्षिण अमेरिकी देशमा पर्यटक भिसामा जाने नेपा लीका लागि यसले गरेको व्यवस्था लागू हुनेछ ।यो कार्यविधिले सरकारी कर्मचारी, जनप्रतिनिधिदेखि विभिन्न क्षेत्र तथा पेसा व्यवसायमा आबद्धहरू र अन्य व्यक्तिहरूका लागि विभिन्न व्यवस्था गरेको छ ।
कार्यविधिले तोकेका देशमा पर्यटक भिसामा जानेहरूले जहाजको टिकट काट्नुअघि अध्यागमन विभागबाट स्वीकृति लिनु पर्नेछ ।
कार्यविधि अनुसार, भिजिट भिसामा विदेश घुम्न जान चाहने नेपाली नागरिकले त्यसको स्वीकृतिका लागि विभागको अनलाइनप्रणालीमार्फत कम्तीमा सात दिनअघि नै निवेदन दिन पर्छ । अहिले अनलाइन प्रणाली बनिरहेको गृह मन्त्रा लयले जनाएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





