विप्लव समूहले विज्ञप्ति निकाल्दै भन्यो, ‘ असार २२ गते नेपाल बन्द, नमान्नेलाई साँझ भौतीक कारवाही हुन्छ’

२०७६ असार १३ गते, शुक्रबार
२९ गते नेपाल बन्द हुँदै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले असार २२ गते नेपाल बन्द आह्वान गरेको छ । नेकपाका पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज प्रवलले शुक्रबार विज्ञप्ति निकालेर हाल जेल र हिरासतमा रहेका पार्टी कार्यकर्ता रिहाइको माग गर्दै बन्द आह्वान गरेका हुन् ।

बन्दमा उद्योग, यातायात, कलकारखाना, शिक्षण संस्था बन्द गर्न आग्रह गर्दै दिउँसो सञ्चालन गरे साँझ कारवाही गर्ने चेतावनीसमे दिइएको छ । विज्ञप्तिमा सरकारले जनतालाई युद्धको भारी बोकाउने चलखेल गरेकोसमेत आरोप लगाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब विप्लव समूह वार्तामा नआए सरकारले कानुन कारवाही गर्ने बताएपछि विद्रोही नेकपा थप आक्रोशित भएको हो । सरकारका प्रवक्ता गोकुल बास्कोटाले विप्लव नेकपालाई फाँसीबादी, प्रतिक्रियावादी भएको आरोप लगाएका थिए ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal