आफ्नो श्रीमानसँग अवैध सम्बन्ध रहेको शंका लागेपछि छिमेकीलाई जिउँदै जलाइयो

२०७६ असार १३ गते, शुक्रबार

काठमाडौं, असार १३ । श्रीमानसँग अवैध सम्बन्ध रहेको संकामा आफ्नै छिमेकीको हत्या गरिएको छ । भारतको उडिसा राज्यमा मृतक उषा नाम गरेकी २८ वर्षीय महिलालाई उनकै छिमेकी महिला र उनका श्रीमानले जिउँदै जलाएका छन।

घटनाका आरोपी सतीश र उनकी श्रीमती उर्मिला दुवै मिलेर हत्याको योजना बनाएका थिए ।घटना भएको केहि बेरपछि त्यहाँ प्रहरी पुग्यो अनि जलेकी महिलालाई अस्पताल भर्ती गराइयो ।

श्रीमानले आफ्नो उषासंग नाजायज सम्बन्ध रहेको संका गर्दे आएकी आफ्नी श्रीमतीको आसंखा मेटाउन छिमेकिलाई जिउदै जलाउन श्रीमतीको साथ दिएको प्रहरी संगको बयानमा बताएका छन । आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै यदि सम्बन्ध भएको भए आफुले जलाउन सक्दैन थिए नी ? उनको भनाई रहेको छ ।

उनीहरुले उषाका श्रीमान् घरमा नभएको मौकापारी घटना घटाएका हुन । अस्पतालमा उपचार गराई रहेकि महिला अहिले खतरा मुक्त रहेको अस्पताल प्रसासनले जनाएको छ । प्रहरीले आरोपी दम्पती माथी कानुनी कारवाही चलाएको छ । एजेन्सीको सहयोगमा

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal