बालेनले टुकुचा मिच्ने ५८१, कित्ता घरमा एकै चोटी डोजर चलाउदै । ठुला माछाको भागा-भाग ।
चण्डोल देखि थापा थलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१, कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर च,ल्ने भएको छ । टुकुचा मिचेर संरचना बनाइएको ५८१, वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
शहरी विकास मन्त्रालयको वाग्मती सभ्यताको लागि बनेको एकीकृत विकास उच्चस्तरीय समितिले तयार पारेको ८०, पृष्ठ लामो प्रतिवेदनकै आधारमा काठमाडौं महानगरपालिकाले टुकुचा खोला करिडोर बनाउने अभियान सुरुगरेको छ ।
यसको लागि महानगरले पहिलो पाइला चालिसेको छ । जस अन्तर्गत बिहीवार जय नेपाल हलमा उत्खनन् भइसकेको छ । हेर्नुस भिडियो =
अरु पनि =मधेश प्रदेशको सप्तरी जिल्लास्थित बिहे भएको एक महिना नबित्दै श्रीमतिले सबै समान लिएर फरार भएपछि श्रीमान रोदन सुरु गरेका छन् । मधेश प्रदेशको सप्तरी जिल्लास्थित रहेको महादेवा गाउँपालिका वडा नं. ६ बस्ने स्थानीय रामचन्द्र यादवको २६ बर्षिय छोरा श्याम नारायण यादवकी श्रीमति एकमहिना नबित्दै अर्का केटासँग फ,रार भएकी हुन् ।
श्याम नारायण यादवकी बर्ष २३,की श्रीमति नितु कुमारी यादव अर्कै केटासँग भागेपछि उनी घरमै रोदन सुरु गरेका छन् । उनले विभिन्न माध्यमबाट श्रीमति खोजिदिनको लागि अनुरोध विनय गरिरहेका छन् ।गत असार २२, गते मात्र दुई परिवार बीच देखा सुनी भएर विवाह भएपनि नितु एकमहिना नबित्दै अर्कै केटासँग फ,रार भएकी हुन् ।
सप्तरीकै हनुमाननगर कँका लिनी नगरपालिका वडा नम्बर १, बलुवा बस्ने स्थानीय भुपेन्द्र यादवकी छोरी नितु कुमारीले श्यामनारायणसँग बिहे भएको एकमहिना नबित्दै घरबाट भागेकी हुन् । उनी गत साउन १९, गते घरबाट अर्कै केटासँग भागेपछि परिवारजन विच्चलीमा परेका छन् ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





