पहिलो सन्तान जन्माएपछि डिप्रेशनको शिकार भएकी समिरा फेरि आमा बन्दै

२०७६ असार १२ गते, बिहीबार

मुम्बई । दोस्रो सन्तानको आमा बन्ने तयारीमा रहेकी बलिउड नायिका समिरा रेड्डीले पहिलो सन्तान जन्माएपछि आफु डिप्रेशनको शिकार भएको बताएकी छिन् ।

इन्स्टाग्राममा आक्स मी क्वेसन शेसनमा सहभागी समिराले एक फ्यानलाई जवाफ दिँदै पहिलो सन्तान जन्माएपछि आफु जीन्दगीमै सबै भन्दा निरास भएको उल्लेख गरेकी छिन् ।

‘म एकदमै चिन्तित थिएँ मान्छेहरु मेरो वारेमा के सोच्छन् होला भनेर चिन्ता गरेर बस्थें पछि थेरापी र होमियोपेथी औषधीको सहारा लिए ।’ उनले भनिन् ।

नो इन्ट्री, रेस, दे दनादन जस्ता फिल्ममा काम गरेकी समिराले पछिल्लो पटक हिन्दी फिल्म ‘तेज’ मा अभिनय गरेकी थिइन् । सन २०१४ मा व्यवसायी अक्षय वर्देसंग विवाह गरेकी समिराले सन २०१५ मा एक छोरा जन्माएकी थिइन् ।

603 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal