गोरखाबाट एक व्यापारीको अपरहण !

२०७६ असार १२ गते, बिहीबार

पोखरा । उत्तरी गोरखाको धार्चे गाउँपालिका १ यारुबगरका एक जना व्यापारी गएरातिदेखि सम्पर्कविहीन रहेका छन् । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार घार्चेका व्यापारी धनकमल गुरुङ राति १० बजे सम्पर्कविहीन भएका हुन् ।

गयराति यारुबगरबाट आफ्नै खच्चड धपाउँदै माछाखोलाभन्दा पारीसम्म आइपुगेका उनलाई राती करिब १० बजे अपरिचित ५÷६ जनाको समूहले अपहरण गरेको स्थानीयबासीको भनाई उद्धृत गर्दै अध्यक्ष गुरुङले गण्डक न्यूजलाई जानकारी दिए ।

उनले धपाउँदै ल्याएका खच्चडको काँटी खोलेर भारी खोलिएको अवस्थामा भेटिएको छ। घटनाबारे बुझ्न माछाखोला चौकीबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।

256 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal