नेपाल सँगका नाकातत्कालै खोल्ने चीनको प्रति बद्धता ढुक्कहुन आग्रह ,
काठमाण्डाै ,चीनले नेपालसँगका तातो पानी र रसुवागढी नाका तत्कालै खोल्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताको क्रमममा चिनियाँ राष्ट्रियजनकंग्रेसका अध्यक्ष लिचान्सुले दुवै नाकातत्कालै खुल्ने जानकारी दिनुभएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टिका ढकाललले उज्यालोलाई जानकारी दिनु भयो ।
महामहिमलाई भेट्न आउनु भन्दा पहिले मैले मेरा देशका अधिकारीसँग कुरा गरेर नाका खोल्ने विषय पक्का गरेको छु नाका अब तत्कालै खुल्ने छन् । जनकंग्रेसका अध्यक्ष चान्सुले राष्ट्रपति भण्डारीसँग भन्नु भयो । नाका पूर्ण रुपमा खुलेको जानकारी केहिदिनमै नेपालका लागि चीनका राजदूतले दिने पनि चान्सुले राष्ट्रपति भण्डारीलाई बताउनु भएको थियो । महामारीका कारण नाका बन्द गर्नुपरेको उल्लेख गर्दै उहाँले अब महा मारीबाट बच्दै नाका पहिलेकै अवस्थामा जस्तै सञ्चालन हुनेमा ढुक्क रहन चान्सुले आग्रह गर्नु भएको छ ।
यस्तै विश्वपरिघटनामा बदलाव आउँदा र धेरै चुनौती थपिँदा पनि नेपाल एक चीननीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष चान्सुले नेपाललाई चीन र चिनियाँ नागरिकको उच्च सम्मान रहेको पनि बताउनुभएको थियो । यस्तै नेपालमा आन्दोलनबाट उदाएकी एक महिला राष्ट्रपतिमा निर्वाचित भएको विषय चीन र विश्वका अरुदेशका लागि पनि प्रेरणाको विषय भएको अध्यक्ष चान्सुले बताउनु भएको थियो ।”
राष्ट्र-पति भण्डारीले पनि चीनले नेपाललाई गर्दै आएको सहयोग र देखाएको सद्भाव प्रति धन्यवाद दिनु भएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान तानेको भन्दै उहाँले दुई, पक्षबीच भएका सम्झौताको कार्यान्वयनमा जोड दिनु भएको पनि सञ्चार विज्ञ ढकालले जानकारी दिनु भयो । भू,कम्प र को,रोना महामारीबाट उठ्न चीनको सहयोग निकै महत्वपूर्ण रहेको भन्दै राष्ट्र-पति भण्डारीले आउँदा दिनमा पनि नेपाल,चीन सम्बन्ध यस्तै सुमधुर रहिरहने विश्वास व्यक्त गर्नु भयो ।
ताजा
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारशिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने
२०८३ जेष्ठ १० गते, आईतवारवैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका
२०८३ जेष्ठ १० गते, आईतवार
१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’
२०८३ जेष्ठ १० गते, आईतवार
सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई
२०८३ जेष्ठ १० गते, आईतवार
ओलीलाई अझै अप्ठ्यारो
२०८३ जेष्ठ १० गते, आईतवार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





