सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिनौँ बितिसक्दा पनि उपत्यकाका सुकुम्वासी बस्तीहरूबाट हटाइएका वास्तविक सुकुम्वासीहरूको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्ण भएको बताएका छन्।
वैकल्पिक व्यवस्थाविना नै सरकारले होर्डिङ सेन्टर छाड्न उर्दी जारी गरेपछि उनले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘स्मरण रहोस्, हाम्रो जस्तो अल्पविकसित देशमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएर वैकल्पिक रोजगारीकानिम्ति शहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा शहरमा आवासविहीन अर्थात् सुकुम्वासी बन्दछन् ।’
सुकुम्वासीहरूले शहरमा आवश्यक पर्ने सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा, ढुवानीलगायत क्षेत्रमा अत्यावश्यक श्रमसेवा प्रदान गरेर अर्थतन्त्रलाई ठूलो योगदान पुर्याउने उनको भनाइ छ। ‘खास ऐतिहासिक चरणमा संसारका सबै देश र शहरहरूमा सुकुम्वासी समस्या उत्पन्न भएकै हुन्छ। त्यसलाई आधुनिक राज्यले विधिसम्मत र न्यायसङ्गत ढङ्गले हल गर्नै पर्छु उनले थपेका छन्, ‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनै सक्दैन।’
ताजा
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबार
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’
२०८३ मंसिर १० गते, बिहीबार
‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा
२०८३ मंसिर १० गते, बिहीबार
तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष
२०८३ मंसिर १० गते, बिहीबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





