धौलागिरी, दोहोरीसाँझ जापानका सञ्चालक धन थापा वि,रुद्ध अमृता श्रीपाललेदिईन् निवेदन ,
काठमाडौं- नेपाल, जापानमा सञ्चालित धौलागिरी दोहोरी साँझमा सांगीतिक प्रस्तुति दिन पुगेकी लोकगायिका अमृता श्रीपालले आफूमाथि भौतिक आक्रमण भएको भन्दै उक्तदोहोरी साँझका सञ्चालक धन थापा वि,रुद्ध राष्ट्रिय लोकतथा दोहोरीगीत प्रतिष्ठान जापान शाखामा निवेदन दिएकी छन् ।”
गत अगस्ट १३, मा जापानको ओसाका कोबेसहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापा वि,रुद्ध गायिका श्रीपालले निवेदन दिएकी हुन् ।
उनले आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने तर आउन जान यातायात खर्चसमेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन् । कार्यक्रमका सहकर्मीसँग अ,नैतिक सम्बन्ध राखेको जस्ता आरोप समेत थापाले लगाउने गरेको निवेदनमा उल्लेखगरेकी छन् ।
गायिका श्रीपालले निवेदनमा उल्लेख गरेकी छन्। मेरो अझै दुईमहिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिनु हुन प्रतिष्ठान जापानशाखा समक्ष हार्दिक अनुरोध गर्दछु ।
निज थापाले मलाई जापानमा र मेरो नेपाल ९,म्याग्दीमा रहेको परिवारलाई समेत मा,र्ने ध,म्की दिने गरेको हुँदा मलाई मानसिक पीडासामाजिक बेइ,ज्जत सांगीतिक करिअरमा असर पर्नुका साथै चरित्र ह,त्याको पीडाले अति धेरै पीडित बनेकी छु ।उसको स्वा,र्थ पूरा नहुँदा सेप्टेम्बर ११, मा पनि भौतिक रुपमा म माथि आ,क्रमण गरेपछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शर,ण लिई लुकी छिपी बसिरहेको छु ।”
ताजा
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारशिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने
२०८३ जेष्ठ १० गते, आईतवारवैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका
२०८३ जेष्ठ १० गते, आईतवार
१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’
२०८३ जेष्ठ १० गते, आईतवार
सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई
२०८३ जेष्ठ १० गते, आईतवार
ओलीलाई अझै अप्ठ्यारो
२०८३ जेष्ठ १० गते, आईतवार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





