बिरामीको अप्रेसनगर्न जाँदा जाममा फसे पछि गाडी सडकमै छाडेर ४५, मिनेट दौडिए डाक्टर

२०७९ भाद्र २८ गते, मंगलवार

भारतीय डाक्टरको एकभिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिरामीको अप्रेसनका लागि अस्पताल जाँदै गर्दा जाममा परेपछि गाडी सडकमै छाडेर डाक्टर गोविन्द नन्दकुमार दौडिनु भएको हो । ग्यास्ट्रो एन्टरोजोली सर्जन डाक्टर नन्दकुमार बैंग्लोरको मणिपाल अस्पतालका काम गर्नु हुन्छ ।”

३०,अगष्टका दिनउहाँ घरबाट अस्पताल जान भनेर निस्कनु भयो । अस्पतालमा एक बिरामीको पित्तथैलीको अप्रेसन गर्नुपर्ने थियो । बाटोमा भीषण पानी परेपछि सडक जलमग्न भयो । यसै कारण डा.नन्दकुमार सरजापुर,मराठाहल्ली क्षेत्रमा पुग्दा जाममा फस्नु भयो।”

जाम खुल्ने कुनै संकेतदेखिएन । अस्पतालबाट फोन आएको आयै थियो । डा.नन्दकुमारले जाम खुल्ने प्रतिक्षा गर्न सक्नु भएन। अस्पताल पुग्न ३, किलोमिटर बाँकी थियो । गाडी जाममै छाडेर दौडिन थाल्नुभयो। अस्पताल पुग्न ४५,, मिनेट लाग्यो । समयमै पुगेर उहाँले बिरामीको सफल अप्रेसन गर्नु भयो ।”

आफू सधैँ बैंग्लोरको मध्य भागबाट बैंग्लोरको दक्षिण,पूर्वी क्षेत्रमा रहेको मणिपाल अस्पताल जाने गरेको डा.नन्दकुमार सुनाउनु हुन्छ । म समयै निस्किएको थिएँ । अप्रेसनका लागि मेरा सबै टिम तयारी अवस्थामा थियो । थप सोच्न नलागीकन गाडी छाडेर हिड्नथालेँ ।

खाना समेत खाननदिएर अप्रेसनको तयारीमा राखिएका बिरामीलाई थपकुराउने पक्षमा नभएकाले यस्तो निर्णय लिएको डा.नन्दकुमार बताउनु हुन्छ। १८, वर्षदेखि ग्यास्ट्रोएन्टरोजोलीको रुपमका कार्यरत डा.नन्दकुमारले १, हजार भन्दा बढीबिरामीको सफल अप्रेसन गरिसकेको भारतीय मिडियाले जानकारी दिएका छन् ।

उहाँले आफू दौडिएको छोटोभिडियो क्लिपमा साथमा त्यो दिनभएको घटनाबारे जानकारी दिँदै एक,भिडियो सामाजिक सञ्जालमा सेयर गर्नु भएको थियो । उक्तभिडियो भाइरल भएपछि डा.नन्दकुमार चर्चामा हुनु हुन्छ ।”

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal