बिरामीको अप्रेसनगर्न जाँदा जाममा फसे पछि गाडी सडकमै छाडेर ४५, मिनेट दौडिए डाक्टर

२०७९ भाद्र २८ गते, मंगलवार

भारतीय डाक्टरको एकभिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिरामीको अप्रेसनका लागि अस्पताल जाँदै गर्दा जाममा परेपछि गाडी सडकमै छाडेर डाक्टर गोविन्द नन्दकुमार दौडिनु भएको हो । ग्यास्ट्रो एन्टरोजोली सर्जन डाक्टर नन्दकुमार बैंग्लोरको मणिपाल अस्पतालका काम गर्नु हुन्छ ।”

३०,अगष्टका दिनउहाँ घरबाट अस्पताल जान भनेर निस्कनु भयो । अस्पतालमा एक बिरामीको पित्तथैलीको अप्रेसन गर्नुपर्ने थियो । बाटोमा भीषण पानी परेपछि सडक जलमग्न भयो । यसै कारण डा.नन्दकुमार सरजापुर,मराठाहल्ली क्षेत्रमा पुग्दा जाममा फस्नु भयो।”

जाम खुल्ने कुनै संकेतदेखिएन । अस्पतालबाट फोन आएको आयै थियो । डा.नन्दकुमारले जाम खुल्ने प्रतिक्षा गर्न सक्नु भएन। अस्पताल पुग्न ३, किलोमिटर बाँकी थियो । गाडी जाममै छाडेर दौडिन थाल्नुभयो। अस्पताल पुग्न ४५,, मिनेट लाग्यो । समयमै पुगेर उहाँले बिरामीको सफल अप्रेसन गर्नु भयो ।”

आफू सधैँ बैंग्लोरको मध्य भागबाट बैंग्लोरको दक्षिण,पूर्वी क्षेत्रमा रहेको मणिपाल अस्पताल जाने गरेको डा.नन्दकुमार सुनाउनु हुन्छ । म समयै निस्किएको थिएँ । अप्रेसनका लागि मेरा सबै टिम तयारी अवस्थामा थियो । थप सोच्न नलागीकन गाडी छाडेर हिड्नथालेँ ।

खाना समेत खाननदिएर अप्रेसनको तयारीमा राखिएका बिरामीलाई थपकुराउने पक्षमा नभएकाले यस्तो निर्णय लिएको डा.नन्दकुमार बताउनु हुन्छ। १८, वर्षदेखि ग्यास्ट्रोएन्टरोजोलीको रुपमका कार्यरत डा.नन्दकुमारले १, हजार भन्दा बढीबिरामीको सफल अप्रेसन गरिसकेको भारतीय मिडियाले जानकारी दिएका छन् ।

उहाँले आफू दौडिएको छोटोभिडियो क्लिपमा साथमा त्यो दिनभएको घटनाबारे जानकारी दिँदै एक,भिडियो सामाजिक सञ्जालमा सेयर गर्नु भएको थियो । उक्तभिडियो भाइरल भएपछि डा.नन्दकुमार चर्चामा हुनु हुन्छ ।”

129 Views

ताजा

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग

२०८२ जेष्ठ २५ गते, आईतवार

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग

२०८२ जेष्ठ २५ गते, आईतवार

राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय

२०८२ जेष्ठ २५ गते, आईतवार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)

२०८२ जेष्ठ २४ गते, शनिबार

भीरकोटमा कृषि र पशु विकासमा परियोजना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा

२०८२ जेष्ठ २३ गते, शुक्रबार

वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?

२०८२ जेष्ठ २३ गते, शुक्रबार

जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न

२०८२ जेष्ठ २३ गते, शुक्रबार

मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक

२०८२ जेष्ठ २२ गते, बिहीबार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal