सन्दीप लामिछाने प्रकरणबारे ज्योती मगरले दिइन यस्तो कडा प्रतिक्रिया

२०७९ भाद्र २७ गते, सोमबार

क्रिकेट स्टार सन्दीप लामिछानेमाथि लागेको गम्भीर प्रकृतिको आ,रोपले अहिले सामाजिक सञ्जाल मज्जैले हल्लाईरहेको छ ।

सन्दिपलाई नेपाल ओर्लिने बित्तिकै प’क्राउ गर्ने तयारी छ ।राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछानेमाथि ब,लात्कारको जाहेरी दिएसँगै यस घ,टनालाई लिएर देशको जनमत पूर्ण रुपमा विभाजित बनेको छ । एक पक्षले सन्दीपको आ,लोचना गरिरहेका छन् भने अर्को पक्षले किशोरीको ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी वि,रुद्ध जाहेरी दिएर हलचल मच्चाएकी किशोरी अहिलेसम्म सार्वजनिक भएकी छैनन् ।

कानूनः नमिल्ने भएकाले प्रहरीले पनि उनको पहिचान खुलाएको छैन । यद्यपि, सामाजिक सञ्जालमा उनको भन्दै एउटा तस्बिर भाइरल बनिरहेको छ । त्यसमा विभिन्न खाले प्रतिक्रियाहरू आइरहेका छन् ।

सन्दीपले आफ्नो स्टारडमको दुरुपयोग गर्दै आफ्नी ‘फ्यान गर्ललाई शोषण गरेको उनका आ,लोचकहरूको तर्क छ ।

१८ वर्षमुनिका किशोरी वा बालिकासँग शारीरिक संसर्ग गर्नु बला’त्कार ठहरिने कानूनका कारण सन्दीप संकटमा छन् । पल शाहको घ,टनाबाट पाठ नसिक्नु उनको कमजोरी रह्यो ।

अर्कोतर्फ अनाम किशोरीमाथि पनि सामाजिक सञ्जालमा विभिन्न टीका’टिप्पणी भइरहेका छन् । हरेक घ,टनामा पुरुष मात्रै गलत नहुने भन्दै महिलाहरूले नै उनीप्रति धेरै प्रश्नहरू तेर्स्याएका छन् । केही सेलिब्रिटीहरुले पनि उनको वि,रुद्धमा मुख खोलेका छन् ।

गायक शिव परियारले किशोरीप्रति लक्षित गर्दै हिजो निकै कडा स्टाटस लेखेर आक्रोश पोखे । ‘पेशेवर पीडितहरूको ब,लात्कार धन्दा’ भन्डाफोर गर्नुपर्ने उनले बताएका छन् ।

आफ्नो स्टाटस विवादित बनेपछि उनले प्राइभेट गरेका थिए । त्यसमा केही संशोधन गरेर फेरि पब्लिक बनाएका छन् ।

स्टाटसको पक्ष र विपक्षमा कमेन्टको वर्षा भइरहेको छ । दिग्गज अभिनेता सन्तोष पन्तले पनि सन्दीप प्रकरणमा किशोरीको समेत गल्ती रहेको औँल्याएका छन् ।

यो प्रकरणको पक्ष विपक्षमा जनमत विभाजन भएको छ । सामाजिक सञ्जालमा लामिछानेका पक्षमा र उनका विपक्षका तर्कवितर्क विभिन्न तह र तप्काबाट भइरहेका छन् ।

यसैबीच, चर्चित गायिका ज्योति मगरले ढिलोगरी प्रतिक्रिया जनाएपनि यो प्रकरणमा कडा प्रतिक्रिया दिएकी छन् । उनले आ,रोप पुष्टि नभएसम्म ब,लात्कारको ट्याग लगाउन नहुने बताएकी छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बला’ त्कारको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन्।

उनले लेखेकी छन्, दोषी ठहर होलान् या नहोलान्, अहिले नै उनलाई ब,लात्कारको ट्याग नलगाउने कि’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्,नगरकोट घुम्न जानु, होटल सँगै जानु, ५ गते घ,टना हुनु र २१/२२ मा मु,द्दा दर्ता हुनु अलि गड्बड् त छ तर जे भए पनि अन्डर एजको बारेमा सजक नभएकै हो।’

केटाको उमेर जति नै ठुलो भए पनि सानै केटी रोज्नुपर्छ’ भन्ने पितृसत्तात्मक सोचका कारण पनि नाबालिगमाथि ब,लात्कार हुने गरेको उनको टिप्पणी छ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal