ओली फेरि प्रधान-मन्त्री बन्नु पर्छ । सुनीता डंगोल

२०७९ भाद्र २७ गते, सोमबार

काठमाडौं, महानगर पालिकाको उप-प्रमुख सुनीता डंगोलले समृद्ध नेपाल सुखी, नेपालीको अभियानबाट आफू प्रभावित भएको बताएकी छन् ।”

एक ,कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुन, प्रधान-मन्त्री बन्नु पर्नेमा जोड दिइन् । समृद्ध नेपाल सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ । फेरि विकासको लहर आउनु पर्छ ।”

नेकपा – एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ । पुन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ,ओली प्रधान-मन्त्री हुनु पर्छ । उनले भनिन् ।देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ । समृद्ध नेपाल सुखी नेपालीलाई नारामा होइन । य,थार्थमा बदल्न यो आवश्यक छ ।”

आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ७०, प्रतिशत स्थानमा विजयी हासिल गर्नु पर्ने उनले बताइन् । अबको संघीय निर्वाचन बाट एमालेले दुई ,तिहाइ बहुमत ल्याउनु पर्ने र त्यसको आधार स्थानीय निर्वाचन भएको उनको भनाइ छ ।”

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal