एमाले सांसद महेश बस्नेत ले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह न,लगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आ,गो …..
एमाले सांसद महेश बस्नेत ले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह न,लगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आ,गो लगाउने बताएका छन् । भक्तपुरमा आयोजित एक (१)कार्यक्रममा बस्नेतले बालेनको गतिविधि एमाले र कांग्रेस वि,रुद्ध केन्द्रित रहेको बताए ।
मानिसले जीवन भरको कमाइले बनाएको घरमा डो,जर लगाउँदै हिंडेर बालेन ले लाखौं मानिसलाई बि,चल्ली पारेको टि-प्पणी गरे । बस्नेतले पुरानामा पदण्डका आधारमा बनेका सम्पदा बस्तीका घरमा भू,कम्प पछि बनेको नयाँ मापदण्डअनुसारको पार्किङ नराखेको बहानामा भ,त्काउन नपाइने तर्क गरे ।
भ,त्काउने हो भने पूर्व,सूचना दिएर विकल्प वा क्षति पूर्तिसहित मात्र भ,त्काउनु पर्ने उनले स्पष्ट गरे ।कसैलाई लहड चल्यो भन्दैमा डो,जर चलाएर ड्याङकी,ड्याङ घर भ,त्काउन पाइँदैन । त्यहाँ लाखौं मान्छेको रोजगारी जोडिएको छ । लाखौं मान्छेहरुको जीवन जोडिएको छ। बस्नेतले भने । सपनामा घर भ,त्किएको देख्दा समेत अनिष्ट हुन्छ भन्ने मान्यता रहेको नेपाली समाजमा हिरो भन्नका लागि बिपना मै घर भ,त्काइनु नि,न्दनीय भएको बताए ।
उनले कतिपय एमाले कार्यकर्ताले आफूले बालेनको अराज कताको वि,रुद्ध मुख खोल्दा त्यसो नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको बताए । अहिले आफूले बोलेका कुरा मन न,पराउनेले कुनै बेला आफ्नो घरमा डो,जर चलेपछि कुरा बुझ्ने बस्नेतले बताए ।
सोसल , मिडिया र मिडिया हेरेर हाम्रा केही साथीहरु बहकिएको देख्छु । दाई यो विषयमा त नबालेको भए भए हुन्थ्यो नि । जब तपाईंको घर भ,त्किन्छ त्यति खेर तपाईंले दाईलाई खोज्नुहुन्छ । अहिले दाईले बोलेको कुरा तपाईंलाई मन नपरेको होला । तपाईंको घर भ,त्किन्छ यदि यही पाराले जाने हो भने ।’
जीवन भरको कमाई लगाएर बनाएको घर भ,त्किएको कसैले पनि हेर्न नचाहने उनको भनाइ छ । यस्ता तत्वलाई समयमै तह लगाउनु पर्ने भन्दै बस्नेतले बालेन जस्तालाई बेलैमा त,ह लगाउन नसके कुनै दिन काँग्रेस र एमालेको घरमा आ,गो लगाउने दा,बी गरे ।” भोलि ह्वार,ह्वार्ती आ,गो बल्छ । यीनीहरु कांग्रेसका नेताको घर ज,लाउन जानेछन् । एमालेका नेताको घर ज,लाउन जानेछन् उनले भने ।”
बस्नेतले कमजोर साइ बर कानूनको फाइदा उठाएर बालेन समूहले सामाजिक सञ्जालमा नेताहरुलाई कु,कुरको माला लगाइदिएको पोष्टहरु राखेको उल्लेख गरे । एमालेको सरकार बनेपछि त्यस्ता कुराको एक-एक हिसाब गरेर साइबर लमा,र्फत जे,ल पठाउने चेतावनी उनले दिए ।
यी नीहरुले अनेक खालका वि,कृति फैलाएका छन् । विशेष गरी काँग्रेस र एमालेका नेताहरु माथि यी नीहरु केन्द्ति छन् । यो सबै टुलु -टुलु हेरेर बसेर कोही कांग्रेस र एमाले बन्छ भने त्यो काँग्रेस र एमाले हुँदैन ।उनले भने। ‘राजनीतिक व्यवस्थामा मेरो पार्टी ठीक हो । । पार्टी बे,ठीक हो भन्ने हिम्मत हामीसँग हुनु पर्छ ।’
काठमाण्डौ, महानगरले एमाले कार्यकर्ता विराज शर्मा,द्वारा नयाँ बानेश्वरस्थित अल्फाबिटाको अ,वैध संरचनामा डोजर चलाएपछि बस्नेतले मेयर बालेन वि,रुद्ध सामाजिक सञ्जालमा घम्की पूर्ण पोष्ट गर्दै आएका छन् ! भिडियो हेर्नुहोला ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





