डोटीमा सुत्केरी, महिलाको हेलिकप्टर बाट उद्धार “

२०७९ भाद्र २५ गते, शनिबार

डोटीमा एक (१)सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । उच्च रक्त,श्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३, घाङ्गलकी ३०, वर्षीया विष्ना देवी रोकामगरको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

बिहीवार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृ,त शिशुलाई जन्म दिनु भएको थियो । उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ,०६१ , कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गण डोटीका गणपति तथा प्रमुख सेनानी जन मत कार्कीले जानकारी दिनु भयो ।

यसै गरी जिल्लाको सायल गाउँपालिकाकी एक(१) सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दु,र्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विभिन्न समयमा हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएको छ ।”

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal