न्युजिल्यान्डमा ह्वेल माछा सँग ठो,क्किएर डुङ्गा दु,र्घटना हुँदा पाँच(५) जनाको ज्या,न गयो।

२०७९ भाद्र २५ गते, शनिबार

न्युजिल्यान्डमा ह्वेल माछासँग ठो,क्किएर एउटा डुङ्गा दु,र्घटना हुँदा पाँच(५) जनाको ज्या,न गएको छ ।

काइ कोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग ठो,क्किएर माछा मार्ने डुङ्गा पल्टिएको बी-बीसीले जनाएको छ ।

डुङ्गामा ११, जना रहेकोमा ६, जनाको सकुशल उद्धार गरिएको न्युजिल्यान्डको प्रहरीले जनाएको छ । काइ कोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अव लोकनका लागि प्रसिद्ध छ ।”

ह्लेव माछाले मानिस तथा मानिस चढेको डुङ्गालाई आ,क्रमण गर्दैन । तर पनि ह्वेल सँगै डुङ्गा कसरी ठोक्कियो भन्ने बारेमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।”

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal