सन्दिप लामिछाने रू-दै लाईभ मा कप्तान पद खोसीए पछी भावु,क हुदै भने मलाई बचाउनु होस ।भिडियो हेर्नुहोला

२०७९ भाद्र २५ गते, शनिबार

नेपाली राष्ट्रिय, क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने अहिले चर्चा र विवादमा तानिएका छन् । उनलाई एक नाबालिगले जब-र्जस्ती क,रणी गरेको भन्दै जाहेरी दिएपछि राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा उनी बारे विभिन्न खाले समाचार आइरहेका छन् ।”

१७ ,वर्षीया किशोरीले मंगलबार गौशाला प्रहरीमा जाहेरी दिएपछि सन्दीपको परिवार पनि यति बेला तनावमा छन्। उनका बुवा,आमा छाँगाबाट खसेजस्तो महसुस गरेको बताएका छन् । बुवा,आमा नियमित समयमा सुतिसकेका थिए । बिहानको समाचारमा छोराको यस्तो खबर आएपछि उनीहरू तनावमा परेका थिए । बिहान मात्रै उनीहरुले छोराको खबर थाहा पाएको बताएका छन् ।”

एक अन,लाइनसँग कुरा गर्दै सन्दीपका बुवा चन्द्रनारायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाउँदा छाँगा बाट खसे जस्तै भएको बताएका छन् । सन्दीपका बुवाले उनको चालचलन निकै राम्रो भएकाले यो खबर पत्याउन गाह्रो भएको बताएका छन् । हाल चितवनमा बस्दै आएका उनका बुवा सन्दीपले छोराको हिसाबले सबै जिम्मेवारी पुरा गरिरहेको बताएका छन् । संदीपका बुवाका अनुसार बाहिर आएको घ,टनामा उनीहरूले पत्याउन सकेका छैनन् ।”

बुवा,आमाले यो षड्यन्त्र मात्रै भएको समेत आशंका गरेका छन् । छोरालाई फसाउन षड्यन्त्र गरिएको हो कि भन्ने उनको आशंका छ । बन्द प्रशिक्षणमा भएको वेला यो घ,टना भएको भनिएकाले पत्याउन नसकेको उनले बताएका छन्। नाबा,लिग किशोरीलाई ब,लात्का,र गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात(५) घन्टा बसेको खुलेको छ।

भदौ ५ , गते राती सन्दीप र ती किशोरी राति ११:५५, मा होटल पसेको देखिएको छ। मंगलबार प्रहरी वृत्त गौशालामा जा,हेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो। प्रमाणस्वरूप प्रहरीले काठमाडौं:९ सिनामंगल स्थित उनीहरू बसेको होटलको सिसि-टिभी फुटेज पनि संकलन गरेको छ।

प्रहरीले उनीहरू कोठा नम्बर ३०५ ,मा बसेको बताएको छ। सन्दीपले सेतो क्याप सेतो जुत्ता र निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट पहेँलो, टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

त्यहाँ करिब सात(७) घन्टा बसेर भदौ ६, गते फर्किएको देखिएको छ। बिहान ६ , बजेर ४६, मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ। सन्दीपले आफूमाथि मध्य राती साढे १२, बजे पटक ,पटक ब,लात्का,र गरेको प्रहरीसँग भनेकी छन्।

जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षण;समेत गराएको छ। बुधबार नै प्रमाणहरू संकलन गरी लामिछाने वि,रूद्ध काठमाडौं जिल्ला , अदालत बाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ।”

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal